मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ

सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रम आयोजना गरेका हुन् ।

३ वर्ष अगाडि

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एकैदिन ३५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार निक्षेप संकलन बोलकबोल मार्फत ३५ अर्ब रुपैयाँ तान्ने भएको हो...

३ वर्ष अगाडि

फेरि राखियो जनआन्दोलनमा माओवादीले हटाएको स्व.राजा वीरेन्द्रको सालिक

पोखरामा २०६२–०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको स्व. राजा वीरेन्द्रको शालिक फेरि ठड्याइएको छ। पोखरा महानगरपालिका–१० वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको हो ।

३ वर्ष अगाडि

स्थानीयले जलाइदिए मान्छे मार्ने बस, राजमार्ग अवरुद्ध

सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिएर दुई जनाको मृत्यु गराउने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ।

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वास्थ नारी पहल अभियान’ सञ्चालनमा

ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वास्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

३ वर्ष अगाडि

हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै आर्क्स ग्रुप

नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ। बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको...

३ वर्ष अगाडि

आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पुनः पक्राउ

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप छ।

३ वर्ष अगाडि

सिन्धुलीमा बसको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुली जाँदै आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बस र विपरित दिशाबाट आइरहेको...

३ वर्ष अगाडि

नवलपुरको जंगलमा सासू–बुहारी मृत फेला, बाघले आक्रमण गरेकाे आशंका

चितवन । नवलपुरको जंगलमा घाँस काट्न गएका सासू बुहारी मृत फेला परेका छन् । नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ को विनय सामुदायिक वनमा घाँस काट्न गएका सासू ६० वर्षीया मनादेवी पौडेल...

३ वर्ष अगाडि

सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द सडक हुने छ भने अत्यावश्यक सवारीसाधनलाई रोक नलगाइएको प्रशासनले जनाएको...

३ वर्ष अगाडि
1 972 973 974 975 976 3,706