संक्रमणबाट जोगिनका लागि तीन लेयर भएको मास्क प्रयोग गर्नु उत्तम रहेको बताइँदै आएको बेला भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्द्धनले भल्ब भएको एन-९५ मास्कले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने बताएका हुन् ।
भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।
हरेक बैंकले प्रक्तिव्यक्ति ५ करोड रुपैयाँ भन्दा बढी पुनर्कर्जा प्रवाह गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
बैंक तथा वित्तीय संस्था शाखाका बाट कम्तिमा ५ वटा पुनर्कर्जा प्रदान गर्नु पर्नेछ ।
भुक्तानी सम्बन्धी काम गर्ने गैरबैकिङ संस्थाको लाइसेन्स राष्ट्र बैंकले बन्द गरेको छ ।
काठमाडौं, ६ साउन । सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने निर्णय गरेको छ । साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १...
सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ।
काठमाडौं, ६ साउन । सरकारले मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।...
कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको छ ।
काठमाडौं । कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु खुल्न थालेका छन् । सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन् । हल...
© 2026 Cloud Patrika. All Rights Reserved.