भारतीय दूतावासका अनुसार भारतको पुणेमा निर्मित पीसीआर टेस्ट किटबाट ३० हजारको परीक्षण हुनेछ । यसअघि भारतले नेपाललाई प्यारासिटामोल र हाइड्रोअक्सिक्लोरोक्विन सहयोग गरेको थियो।
बाँके, ४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज बिहान मृत्यु भएको छ। उनलाई स्वाब परीक्षण गरिँदै छ। आज रिपाेर्ट आउने जनाएकाे छ। वैशाख ३० गते भारतको...
मन्त्रिपरिषद बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्नेछ । पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ।
काठमाडौं, ४ जेठ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ। यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी...
काठमाडौं, ४ जेठ । कोरोना भाइरसबाट संसारभरी ९६ जना नेपालीको मृत्यु भएको गैरआवासी नेपाली संघ (एनआरएन)ले जनाएको छ । शनिवार बेलुकासम्म ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीको मृत्यु...
काठमाडौं, ४ जेठ । भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । एकै दिन ४ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० हजार ६ सय...
आइतवार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। थपिएका १० जना नै रौतहट जिल्लाका रहेका छन्।
मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने तथा मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक...
काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको...
काठमाडौं, ३ जेठ । सरकारले धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएकी महिलाको शव अन्त्येष्टि गर्ने तयारी गरेको छ। कोरोनाको संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसार सेना र प्रहरीले धुलिखेल अस्पतालबाट...
© 2026 Cloud Patrika. All Rights Reserved.