फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो । तत्कालीन नेकपा माओवादीले...

३ वर्ष अगाडि

विवेक कुँवरले खिचेको तस्विरलाई ‘सोनी वल्र्ड फोटोग्राफी अवार्ड ‘

साना कुरामा खुशी देख्ने बाल मनोविज्ञानलाई क्यामरा मार्फत कैद गर्ने प्रयास गरेका हुन् ।

३ वर्ष अगाडि

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबीच समझदारी

सो अवसरमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यातयोग्य वस्तुहरुको पहिचान र प्रवद्र्धन हुन नसक्दा अपेक्षित लाभ लिन नसकिएको उल्लेख गर्दै भने, ‘मुलुकमा रु १० खर्बभन्दा बढीको निर्यात सम्भावना छ । तर...

३ वर्ष अगाडि

नेपाल महिला साफ च्याम्पियनसिपबाट बाहिरियो

भारतसँग पराजित हुँदै नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ ।

३ वर्ष अगाडि

केपी ओली कपमा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्ने

प्रतियोगिताको खेलहरु एन्फा कम्प्लेक्स मैदानमा हुने र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा खेलाइनेछ। गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

३ वर्ष अगाडि

फागुन ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने

नेपाल उद्योग वाणिज्य महासंघले फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन अयोजना गर्ने तय गरेको छ। सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २ सय ५०...

३ वर्ष अगाडि

मकवानपुरमा भाइरल ज्वरोले एकै गाउँका १३० जना बिरामी,एकजनाको मृत्यु

टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीकोनगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ । एकै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिका कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

३ वर्ष अगाडि

विदेश पढ्न जानेले ६ महिनामा लगे ५८ अर्ब ९५ करोड

अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्षको ६ महिनामै भ्रमण व्यय भने ९२ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये...

३ वर्ष अगाडि

उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत, मंसिरभन्दा पुसमा बढ्यो महँगी

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । असोजमा ७.५ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति कात्तिकमा घटेर ५.३८ प्रतिशत र मंसिरमा थप घटेर ४.९५ प्रतिशतमा आएको...

३ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि
1 919 920 921 922 923 3,707