नुवाकोट ११ भदौं । नुवाकोटमा एकैदिन थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बिहिबार शिवपुरी गाँउपालिकको ७ जनामा...
पप्पु गुरुङ्ग, दोधारा, ११ भदौं । माहाकाली नगरपालिकामा अज्ञात रोगको कारण झण्डै एक सातामा ६ जना भन्दा बढीको मृत्यु भएको छ । १ सय ४ डिग्री भन्दा उच्च ज्वरोको कारण...
काठमाडौं, ११ भदौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित थप आठ...
काठमाडौं, ११ भदौं । काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा उपत्यकाभित्र ३ सय...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय २९ पीसीआर परीक्षणमा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसदिन १८८ कम्पनीको १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर किनबेच भएका छन् ।
सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो ।
ऋण दक्षिण एसियाली आर्थिक सहकार्य (एसएएसईसी) विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यानवयनका लागि नेपालले पाएको हो।
काठमाडौं, ११ भदौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा दुईजना इन्सपेक्टर सहित २२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो...
बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.