ज्वाइँले गरे एउटै परिवारका चार जनाको हत्या

भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा ज्वाइँले एउटै परिवारका चार जनाको हत्या गरेका छन्। ज्वाइँले सासू ससुरासहित चार जनाको हत्या गरेका हुन्।

१२ महिना अगाडि

मस्कले खोले नयाँ पार्टी, रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने दाबी

अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेकाे सोसल मिडिया प्लेटफर्म एक्समार्फत् जानकारी दिएका छन् ।

१२ महिना अगाडि

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।

१२ महिना अगाडि

भोजपुरमा एक व्यक्तिले गरे एकै परिवारका चारको हत्या

आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेको स्थानीय सञ्चामाध्यमले पुष्टी गरेका छन्...

१२ महिना अगाडि

खोलाले बगाउँदा एक जनाको मृत्युु

मकवानपुरको भिमफेदी गाउँपालिका–१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ ।

१२ महिना अगाडि

कस्ताे रहनेछ आजको मौसम !

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

१२ महिना अगाडि

कुलिङ पिरियडबारे छानबिन गर्न विशेष संसदीय समिति बन्ने

संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ

१२ महिना अगाडि

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुग्याे

अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको बाढीमा २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।

१२ महिना अगाडि

नेपालले जित्याे यू-१६ इस्ट जोन कप

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

१२ महिना अगाडि

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

१२ महिना अगाडि
1 259 260 261 262 263 3,679