आज सबै क्षेत्रका सूचक बढेका छन् । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ४ दशमलव २६ प्रतिशतले बढेको छ ।
उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन समेत भएको थियो ।
राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत उत्पादन गरी आपूर्ति हुँदै आएको थियो। उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ।
साधारणसभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने महासंघले जानकारी दिएको छ।
एआई डाले चित्र बनाउनेसँगै मानवसँग कुराकानी मार्फत अन्तरक्रिया समेत गर्न सक्छिन् ।
काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना भत्काएको छ । महानगरले आज डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको हो ।
त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ ।
जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन: अदालतमा उपस्थित गराइन लागेको हो
वायु सेवा कम्पनीहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज हुने भएको छ ।
२५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् । अर्थात् २०५६ सालयताका कक्षा ११ र १२...
© 2026 Cloud Patrika. All Rights Reserved.