सुनको मूल्यमा लगातार भारी गिरावट

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

२ वर्ष अगाडि

ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहित ३४ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एकैपटक ३४ कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १...

२ वर्ष अगाडि

सीईडीबी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

कम्पनीले सभामा लाभां प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।

२ वर्ष अगाडि

कतारी राजाको सुरक्षामा ड्रोनदेखि, डग र सीसीक्यामेरासम्म

मंगलबारदेखि हुने दुई दिने भ्रमणमा आमिर शेखको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो। सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। भित्री सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली हुनेछ।

२ वर्ष अगाडि

लोकतन्त्रका १८ वर्ष, अपेक्षा पूरा नहुँदा नागरिकमा उत्साहभन्दा निराशा धेरै

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलको चाहना अनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत...

२ वर्ष अगाडि

ऐतिहासिक महत्व बोकेको ‘बालाजु बाइस धारा’ मेला आज

ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजुस्थित बाइस धारामा आज विशेष मेला लागेको छ । बाइस धारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ ।...

२ वर्ष अगाडि

कतारी राजा आउँदा त्रिभुवन विमानस्थलको उडान-अवतरण आधा घण्टा रोकिने

कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

२ वर्ष अगाडि

श्रीनगर एग्रिटेक र प्रदेश कृषि सहकारी संघ बागमतीबीच सम्झौता

यसै दिन अन्य ९ ओटा साना किसान कृषि सहकारी संस्था लि. बीच पनि साझेदारी कार्यक्रम संचालन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । जसमा साना किसान कृषि सहकारी संस्था लि. सलाङ,...

२ वर्ष अगाडि

अत्यधिक बढ्यो गर्मी, अब पाँच दिन तातो लहर, यी हुन् जोगिने उपाय

तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

२ वर्ष अगाडि

कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने

साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले अमिर नेपाल आउन लागेको आधिकारिक घोषणा गरेको थियो । उनको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको छ ।

२ वर्ष अगाडि
1 785 786 787 788 789 3,688