नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत काट्न सक्ने भएका छन्।
ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको 'ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५'...
नाबालिग बालिका बलात्कार गरेको अभियोग लगेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामै राख्ने आदेश उल्टाएको थियो ।
झापा । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका...
६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् ।
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र...
एजेन्सी । केही दिनमै गौतम अदानीका कम्पनीले १०० अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाइसकेका छन्। गत सातासम्म अदानी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति थिए। उनको कुल सम्पत्ति १२७ अर्ब डलर थियो।...
नियमानुसार सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइँदैन थियो । त्यस्तै एक्लो योद्धासँग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो ।
‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ’ उनले फेसबुकमा संक्षिप्त प्रतिक्रिया लेखेकी छन् ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने स्वदेशी तथा विदेशी दर्शनार्थीलाई दुःख दिने फूल तथा पूजासामग्री पसल सञ्चालकलाई कारबाही गरिने जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.