काठमाडौं । काठमाडौंको सुकेधारामा सोमबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका छन्। मापदण्डभन्दा बढी धूँवा फाल्ने ६ वटा पिकअप भ्यान, पाँचवटा भाडाका...
बिहीबार हल्ट प्राइज एट आईओई पुलचोक क्याम्पसको सेमिफानल हुने भएको छ । हिमालय कलेज अफ इन्जिनियरिङमा बिहान १० बजेदेखि सेमिफाइनल सुरू हुनेछ ।
हल्ट प्राइज आईओईले पिचिङ कला सम्बन्धि उद्यमशीलता टक सिरिजको चौथो शत्र समापन गरेको छ । पिचिङलाई कसरी रचनात्मक र प्रभावकारी बनाउने उक्त शत्रमा जानकारी दिइएको थियो ।
नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ।
विभागका अनुसार समीक्षा अवधिमा व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । गत वर्षको यहीं अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)१३.७१ अंकले घटेर २१६५.१० विन्दुमा पुगेको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।
फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उदेश्यले आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको हो ।
उनले दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निगम किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे । ‘यो भर्तीकेन्द्र हो र ? यसरी भर्तीकेन्द्र बनाएपछि संस्था डुब्छ,’ उनले भने, ‘आजदेखि जहाज रोकिनु...
यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.