काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय...
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २७.५७ अंकले घटेर १८५५.६ विन्दुमा झरेको हो ।
नेपाली राजनीतिमा चतुर खेलाडीका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्रीको आश्वासन दिएर एमालेले गठबन्धन भत्काउने प्रयास गरेको हो ।
दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको ५ दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो ।
उद्योग विभागले दर्ता भएर प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज गर्ने भएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै एक वर्षसम्म प्रयोग भएको नपाएमा ऐनअनुसार खारेज हुने बताएको हो ।
मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
अर्बपति व्यापारी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल कम्पनी ट्वीटरबाट निलम्बन गरेका धेरै पत्रकारहरुको खाता पुनः सञ्चालन हुने बताएका छन् ।
आइपीओमा मागभन्दा २६.९२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ । यसमा यसमा १२ लाख १६ हजार १५३ जनाले कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताको...
निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ। यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन्।
© 2026 Cloud Patrika. All Rights Reserved.