हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो। त्यसपछि साउनमा पुनः आएको बाढीले त्यहाँ रहेका संरचनामा थप क्षति पुगेको थियो ।
पश्चिमी वायुको प्रभावले गएरातिदेखि चार वटा प्रदेशमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघले ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७’ का सम्बन्धमा महासंघको तर्फबाट तयार पारिएको सुझाव पेश गरेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३० हजार २ जना पुगेको छ ।
नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ५ को आयोजना तथा एथलेटिक्स परिवार नेपालको सहयोगमा हुने प्रतियोगितामा दौडलाई विकसित गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ ।
अहिले मानिसहरुलाई सताउने मध्ये एउटा कारण हो कमाइ । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले बचाउन नसकेर समस्यामा परेका छन् ।
सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनससिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३६ कम्पनीको ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५२८ रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९कित्ता शेयर किनबेच भएका छन् ।
यी मोटरसाइकलहरू खरिद गर्दा मूल्य कम पर्ने, संचालन खर्च कम हुने, माइलेज धेरै दिने र वार्षिक करसमेत थोरै लाग्ने हुँदा कम खर्चमा आफ्नै सवारी साधनको आवश्यकता पुरागर्ने मानिसहरुले किन्ने गरेका...
© 2026 Cloud Patrika. All Rights Reserved.