काठमाडौं । संक्रमणबाट बच्नको मास्क अनिवार्य भएको छ । यसको लागि नेपाल सरकारले मास्क अभियान पनि सञ्चालन गरिरहेको छ । संक्रमणबाट बच्नको लागि मास्क लगाउदा गरिने केही गल्तीले मास्कको प्रभावकारीता...
नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएको छ । सोही दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा समेत एमाले समाजवादीकै नेतालाई नियुक्ति दिइएको छ ।
काठमाडौं जिल्लामा आजदेखि १८ वर्षमाथिका कक्षा १२ मा अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा निर्धारण गरेको छ ।
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरीबी दर ३९.५ प्रतिशत रहेको छ ।
सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रमुखका लागि सिफारिस गरेको हो ।
काठमाडौं, ३ साउन । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर...
काठमाडौं, ३ भदौं आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा दुईदिन दिनको दुईघण्टा बन्द हुने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको सूचना निकाल्दै डेटा सेन्टर अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएकाले...
नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।
काठमाडौं, ३ भदौं । पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा २३२१ र ४४९२ एन्टीजेन...
© 2026 Cloud Patrika. All Rights Reserved.