नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।
यस अघि माघ २८ गतेदेखि खुल्ने भनिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको हो ।
काठमाडौं । चिसोबाट जोगिनको लागि खाइने खाद्यपदार्थहरुमा तातो सुप र झोलयुक्त तरकारीहरु हाम्रो रोजाईमा पर्छन् । तातो सुपहरुको सेवन गरेर हामीले आफ्नो शरीरलाई न्यानो राख्छौं । अझै जाडो महिनामा सुप,...
काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक वितरक जगदम्बामोटर्स ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बनेका हुन् ।...
खोप अभियानमा हालसम्म ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं । कुकुर विश्वासिलो जनावर हो यो त हामी सबैलाई थाहा छ । तर, एउटा अध्ययन अनुसार कुकुर सबैभन्दा मिल्ने जनावर पनि हो । मानिसहरु कुकुरलाई निकै माया र ममताका...
एक्स्पोमो उपभोक्ताहरूले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका वस्तुहरू अवलोकन गरी सुपथ मूल्यमा जुत्ताचप्पल खरीद गर्न सक्नेछन् । मेला आगामी फागुन १० गतेसम्म रहनेछ ।
बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका हुन् ।
यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.