माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम...
कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको २ लाख इकाईको ५ प्रतिशत अर्थात १० हजार इकाई म्युचुअल फन्डलाई...
काठमाडौं। निजी क्षेत्रको अग्रणी वासुसेवा प्रदायक बुद्ध एयरले भ्यलेन्टाइन डे (प्रणय दिवस)लाई लक्षित योजना सार्वजनिक गरेको छ। बुद्धले आगामी फेब्रुअरी १४ तारिखका दिन माउन्टेन फ्लाइट गर्ने जोडीलाई उपहार स्वरुप चकलेट...
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।
अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिसन तीन प्रतिशत र डिजेलको कमिसन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरी पेट्रोलमा ३.३९५५ र डिजेलमा ३.१२५ पुर्याउने निर्णय गरेको थियो ।
काठमाडौं, १७ माघ । नेपालमा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं, १७ माघ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मात्रै नभएर सडकमा पनि ओली एक तिहाइमात्रै भएको बताएका छन्। शनिबार प्रचण्ड–नेपाल पक्षले आयोजना...
यो साताबाट सेयर कारोबारको राफसाफ चक्र-टी प्लस टुमा सकिने व्यवस्था कार्यन्वयनमा आउँदा नेप्सेमा कारोबार रहेको उल्लेख्य रुपमा बढेको छ ।
चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।
गत आर्थिक वर्षको सोही अवधिकोभन्दा नाफा बढाएका बैंकहरूमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंक, एनआईसी एशिया र नबिल बैंकले कमाएका छन् । बैंकहरूको नाफा २ अर्बभन्दा बढी छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.