यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११८ रुपैयाँ १९ पैसा

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

काठमाडौँको तापक्रम ५.४ डिग्री सेल्सियस मापन,यस्तो छ मौसम अनुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहान काठमाडौँको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको हो । त्यस्तै दिउँसो भने काठमाडौंको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ ।

६ वर्ष अगाडि

एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने गरी शिलन्यास गर्न लागिएको हो ।

६ वर्ष अगाडि

बार्सिलोनाको सहज जित, मेस्सीको गोल म्याराडोनाको नाममा समर्पित

बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजम्यान, फिलिपे कौटिन्हो र कप्तान लियोनल मेस्सीले एक–एक गोल गरे ।

६ वर्ष अगाडि

सेञ्चुरी बैंकको शाखा बाँकेको कोहलपुरमा

सेञ्चुरी कमर्सियल बैंकले बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएलगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

६ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सपथ लिए

महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुले महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले शपथ ग्रहण गराएकी हुन् ।

६ वर्ष अगाडि

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सबै बजेट स्वास्थ्य क्षेत्रमा

काठमाडौं, १४ मंसिर । अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएका छन्। स्थानीय...

६ वर्ष अगाडि

अष्ट्रेलियाले एक खेल अघि नै जित्यो भारत विरुद्धको एकदिवसीय श्रृंखला

काठमाडौं । लगातार दुई खेलमा जित निकाल्दै अष्ट्रेलियाले भारत विरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २-० ले जितेको छ । आज अष्ट्रेलियाको घरेलु मैदानमा भएको खेलमा भारतलाई ५१ रनले पराजित गर्दै...

६ वर्ष अगाडि

‘सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छ’- अर्थमन्त्री पौडेल

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड-१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्...

६ वर्ष अगाडि

माउन्टेन इनर्जीको आइपीओ बुधबार बाँडफाँड हुने

काठमाडौं, १४ मंसिर । माउन्टेन इनर्जी नेपाल कम्पनीको प्राथमिक साधरण सेयर बुधबार बाँडफाँड हुने भएको छ। विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका आइतबार आइपीओको प्रि-अलोटमेन्ट सम्पन्न भएको छ । प्रि-अलोटमेन्ट भएको ३...

६ वर्ष अगाडि
1 2,692 2,693 2,694 2,695 2,696 3,712