काठमाडौं । वैशाख २१ गते प्रदर्शन तयारीमा रहेको ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई चुनाव खर्च सार्वजनिक नगरेको भनी गरेको कारबाही उच्च अदालत पाटनले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र...
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.९५ विन्दुमा पुगेको हो ।
कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन भइरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ । यसअघि नेपाल प्रहरी प्रहरीको...
फक्सले यस वर्षको अन्त्यमा माल्टामा आफ्नो विवाहको ६५ औं वर्षगाँठ मनाउने योजना बनाएकी छिन्। त्यस पछि, उनी इटाली भ्रमण गर्नेछिन्, फक्सले आफ्नो ठूलो आगामी जन्मदिन ९ उनको ९०औं जन्मदिनको प्रतीकको...
सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्ले प्रा. संगीता सिंह, डा. कुशरेन्द्र बहादुर महत, प्रा. शिवराज अधिकारी र डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गरेको...
आध्यात्मीक जागरण आन्दोलन र प्राध्यापन पेशालाई संगसंगै चलाउन गाह्रो भैरहेको कारणले सन् १९६६ मा आचार्यले मानवमात्रको कल्याणको लागि प्राध्यापन पेशा नै त्यागीदिए र गोल्डमेडलिष्टको डिग्री आगोमा जलाईदिए ।
उनले आफ्नो परिवार विगत १४० वर्षदेखि देशका विभिन्न भागमा परियोजना सञ्चालनमा रहेको बताउँदै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि नभएको बताए ।
यस दिन छापावाल सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढेर एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा...
© 2026 Cloud Patrika. All Rights Reserved.