हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ। ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।

६ वर्ष अगाडि

एभरेष्ट बैंकको खुद नाफा ५१.५४ प्रतिशतले घट्यो

८ अर्ब ५१ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड ९१ लाख, सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ र , रिटेन्ड अर्निङमा २ अर्ब १२...

६ वर्ष अगाडि

सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला ९८ हजार २०० मा कारोबार

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम सोमबार पनि जारी नै रह्यो । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । आइतवार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको...

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने

नुवाकाेट, २४ कात्तिक । कोरोना भाइरसको सङ्क्रमण फैलिने त्रासले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख...

६ वर्ष अगाडि

१७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

केन्द्रीय बैंकले कात्तिक २४ गते सोमबार दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

६ वर्ष अगाडि

अघिल्ला वर्षको तुलनामा उपत्यकामा यो वर्ष छिट्टै जाडो, जुम्लाको तापक्रम माइनसमा

सोमबार बिहान पनि काठमाडौंको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । आइतबार काठमाडौं न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको थियो ।

६ वर्ष अगाडि

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ ।

६ वर्ष अगाडि

दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा, उपाधि भिडन्त मुम्बईसँग

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

६ वर्ष अगाडि

जर्मनीबाट लगानी भित्र्याउन पहल गर्छुः नवनियुक्त राजदुत खड्का

जर्मनीबाट नेपालमा लगानी, प्रविधि भित्र्याउनका लागि पहल गर्ने जर्मनीका लागि नवनियुक्त नेपाली राजदूत रामकाजी खड्काले बताएका छन् ।

६ वर्ष अगाडि
1 2,733 2,734 2,735 2,736 2,737 3,708