मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने सरकारकाे निर्णय

सरकारकाे मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरिने भएको छ।

१० महिना अगाडि

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

१० महिना अगाडि

५० अंक बढ्यो सेयर बजार, काराेबार पनि उच्च

साेमबार सेयर बजार ५०.४४अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ ।

१० महिना अगाडि

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको साेमबार ८९ वर्षको उमेरमा निधन भएको छ ।

१० महिना अगाडि

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३२ पुग्याे

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३२ पुगेको छ । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएसँगै दलको संख्या १३२ पुगेको हाे।

१० महिना अगाडि

सुनकाे भाउमा उतारचढाव जारि, १९ सयले घट्याे मुल्य

आइतबार उकालो लागेको सुनको भाउ सोमबार तोलामा १९ सय रुपैयाँ घटेको छ ।

१० महिना अगाडि

यसरी पुरिँदैछ काठमाडौंको सडकका खाल्डा (फोटो फिचर)

सधै आर्थिक वर्षको अन्त्यतिर आएर काठमाडौंको सडकका खाल्डा खुल्डी पुर्ने प्रवृत्ति सडकले यस पटक सच्याएको छ । सडक डिभिजन काठमाडौंले यस पटक हिउँद याममै यस्तो कामलाई तिव्रता दिएको हो ।

१० महिना अगाडि

अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना

उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ ।

१० महिना अगाडि

बाँसलाई संरचना निर्माणमा प्रयोग गर्न डिजाइन मार्गदर्शन स्वीकृत

सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन...

१० महिना अगाडि

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले एक करोड एक लाख रकम जम्मा गरेकाे छ।

१० महिना अगाडि
1 161 162 163 164 165 3,721