कतारले विश्वकप फुटबलका लागि आवश्यक पर्ने आधा दर्जनभन्दा बढी ठूला स्टेडियम, ठूला भवनहरु, दर्जनौं निर्माण परियोजनाहरुमा काम गर्दै आएको छ। विश्वकपको लागि भैरहेको निर्माणका सिलसिलामा हालसम्म ६ हजार ५ सय...
निफ्राको सेयर बिक्रीका लागि एउटै मूल्यमा आएको अधिक कारोबार चापले नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या आएको भन्दै कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
काठमाडौं, १२ फागुन । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणालीमा समस्या देखिएको छ । बुधबार बजार खुलेको कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा केहि बेरमै...
एक महिना अगाडि मात्र टेस्ला तथा स्पेस–एक्स कम्पनीमा मालिक मस्क अमेजन कम्पनीका मालिक जेफ बेजोसलाई उछिन्दै विश्वकै धनाढ्य बनेका थिए।
काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ ।
गत वर्ष भाउ धेरै पाउँदा हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । पछिल्लो समय भारतीय...
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहितका संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्तसहितका पदाधिकारी नियुक्त गरेका थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला सुनाउन शुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अदालतको फैसला पढेर सुनाउँदैछन् ।
काठमाडौं, ११ फागुन । ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनामा लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण लगानी गर्ने भएका छन्। माबिलुङ्ग इनर्जी लिमिटेडको संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा...
© 2026 Cloud Patrika. All Rights Reserved.