निजी फर्मको नवीकरण अवधि थप, असार मसान्तसम्म नवीकरण गर्न पाउने

फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

६ वर्ष अगाडि

स्पेनिस ला लिगा: बार्सिलोनाको संघर्षपूर्ण जित, मेसीले पुरा गरे पाँच सय खेल

अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि बार्सिलोनाले १–० को संघर्षपूर्ण जित निकालेको हो । स्टेडियो एल अल्कोराजमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि जित दर्ता गर्न निक्कै संघर्ष गर्नुपरेको थियो ।

६ वर्ष अगाडि

देशभरको मौसम बद्ली: बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण केही ठाउँमा वर्षा र धेरैजसो हिमाली जिल्लामा हिमपात भएको मौसमविद्ले बताएका छन् ।

६ वर्ष अगाडि

राष्ट्रपति कार्यालयले भन्यो- ‘प्रतिनिधिसभा विघटन संविधानसम्मत छ’

काठमाडौं, १९ पुस । प्रतिनिधिसभा विघटन र चुनाव घोषणाका विषयमा राष्ट्रपति कार्यालय सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतलाई जवाफ पठाउँदै यसविरुद्ध परेको रिट खारेज...

६ वर्ष अगाडि

प्रधानमन्त्रीको जवाफ ‘संसद् विघटनको अधिकारलाई असंवैधानिक भन्न मिल्दैन’

प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषद्को कार्यालयले महान्याधिवक्ताको कार्यलयमार्फत सर्वोच्चमा लिखित जवाफ पेश गरेका छन्।

६ वर्ष अगाडि

‘हवाई कम्पनी बन्द हुँदैनन्, संकट जित्दै हामी उठ्छौं’

अमेरिका, भारत तथा अन्य विभिन्न देशमा हवाई क्षेत्रलाई यातायात क्षेत्रमा राखेका छन् । पानीजहाज, सडक, रेल हवाई क्षेत्रपनि यातायात हो भन्ने अन्य देशको मान्यता छ ।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा १९७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १९ पुस । काठमाडौं उपत्यकामा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १६०, ललितपुरमा २६ र भक्तपुरमा...

६ वर्ष अगाडि

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपालका बालबालिकालाई सहयोग

काठमाडौं । हिमालय एअरलाइन्सले प्रयास नेपालका बाल बालिकाहरूलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः सहयोग प्रदान गरेको छ । सन् २०२० को वार्षिक संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साको रूपमा प्रयास नेपाललाई पुनः...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८७८ पुग्यो

काठमाडौं, १९ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ८ जना संक्रमितको मृत्यु भएको हो...

६ वर्ष अगाडि

थप ४२१ जनामा कोरोना संक्रमण, ६३७ जना डिस्चार्ज

काठमाडौं, १९ पुस । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको...

६ वर्ष अगाडि
1 2,624 2,625 2,626 2,627 2,628 3,716