काठमाडौं, ७ पुस । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाएर माधवकुमार नेपाल अध्यक्ष बनाउने निर्णय गरेको छ । मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति...
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरेको छ। मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको हो ।
काठमाडौं, ७ पुस । कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित...
काठमाडौं, ७ पुस । पछिल्लो २४ घण्टामा देशभर ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७२२ जनामा कोरोना संक्रमण...
काठमाडौं । अमेरिकाको वाणिज्य विभागले विश्वकै ठूलो र लोकप्रिय ड्रोन कम्पनी ‘डिजेआई’लाई कालो सूचीमा राखेको छ । उक्त कम्पनी चाइना सरकारसँग सम्बन्ध भएको खुलेसंगै यसमा प्रतिबन्ध गर्दै कालो सूचीमा राखिएको...
नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी...
काठमाडौं, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई...
काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेलामात्रै भएको बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल...
साताको तेस्रो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । मंगलवार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २ हजार ६१.४१ अंकमा पुगेको छ । यो सोमवारको तुलनामा ४.८६ प्रतिशत बढि...
काठमाडौं । सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य रहेको बताएका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको पहिलो ‘इन्डस्ट्री गभर्मेन्ट...
© 2026 Cloud Patrika. All Rights Reserved.