बाँकेमा रोकिराखेको ट्रकसँग यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु

बर्दियाबाट भ्रमणमा हिंडेको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

३ वर्ष अगाडि

परमादेशबाट सत्तामा फर्किएका मुख्यमन्त्री कार्कीलाई बहुमतको सकस

नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन् । उनले ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । अहिलेकै अवस्थामा कार्कीले प्रदेशसभाबाट विश्वासको मत...

३ वर्ष अगाडि

सरकारले भन्यो- ‘विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन’

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको प्रसंगमा विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएकी हुन् ।

३ वर्ष अगाडि

‘दाईले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौं’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन्।...

३ वर्ष अगाडि

आइएमई मोटर्स बन्यो स्वीच मोविलिटी र अशोक लेल्याण्ड जेनेरेटरको आधिकारिक वितरक​

आइएमई मोटर्स नेपालले स्वीच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक विक्री–वितरण गर्ने जिम्मेवारी पाएको छ ।

३ वर्ष अगाडि

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

सत्तारुढ दल नेपाली काँग्रेकको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ।

३ वर्ष अगाडि

रामजानकी मन्दिरका पुजारीमाथि खुकुरी प्रहार

काठमाडौं । रौतहटमा एकजना पुजारी (साधु) माथि सांघातिक आक्रमण गरिएको छ। जिल्लाको दुर्गा भगवती गाउँपालिका-३ देवीपर्सा टोलस्थित रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो। पुजारीमाथि आक्रमण कसले र...

३ वर्ष अगाडि

चीनमा सरकारी कर्मचारीलाई आइफोन प्रतिबन्धपछि एप्पलको शेयर मूल्य ओरालो

चिनियाँ सरकारको आदेशलाई कत्तिको कडाइका साथ कार्यान्वयन भइरहेको छ भन्ने स्पष्ट छैन। यस विषयमा एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

३ वर्ष अगाडि

५४ प्रतिशत जमिनमा सिचाइँ सुविधा, धेरै जग्गामा धान बाली

राष्ट्रिय तथ्यांक अनुसार कुल जमिनमध्ये आधा बढी जमिनमा सिचाइँ सुविधा पुगेको छ । कार्यालयका अनुसार १२ लाख ९ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध रहेको छ । यो खेती...

३ वर्ष अगाडि

६० किलो सुन तस्करी प्रकरण: थप एक जना पक्राउ

काठमाडौं । ६० किलो ७१६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेका प्रहरीले जनाएको छ । योसँगै सुन तस्करी प्रकरणमा हालसम्म...

३ वर्ष अगाडि
1 1,116 1,117 1,118 1,119 1,120 3,719