काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेलअगावै चर्च ब्वाइज...
नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।
नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजेसनमा जाने बैंक तथा वित्तीय संस्थालाई छुट दिएको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको...
बेलायलतका राजकुमार प्रिन्स ह्यारीले मंगलबार अदालतमा उपस्थित भएर बिभिन्न प्रश्नको सामना गर्दैछन् । बर्षौ अघिदेखिको ट्यावलोइड मिडिया विरुद्धको उनको लडाई नाटकीय चरणमा पुगेको छ ।
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको बजेटमा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने विषय उल्लेख भएकोमा असन्तुष्टि जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकार अल्पमतमा परेको छ ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २५.६६ अंकले बढेर १९२७. ६५ विन्दुमा पुगेको हो ।
अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि अवकाशप्राप्त नासुलाई राखिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।
यो कार लाइ बजेट कार को रुपमा पनि चिनिन्छ । कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित...
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बिहीवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार एफपीओ बिहीवार बिहान ९ बजे बाँडफाँट गर्नि लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.