५ महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट उपलब्ध गराउने मन्त्री खरेलको निर्णय

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

१० महिना अगाडि

राम्रा सुझाव मात्रै ग्रहण गरेर अघि बढ्छु : शिक्षामन्त्री पुन

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् ।

१० महिना अगाडि

सुर्यविनायक–धुलिखेल सडक अनुगमन गर्न पुगे मन्त्री घिसिङ, चाडपर्वअघि खाल्डाखुल्डी पुर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सुर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन्।

१० महिना अगाडि

अर्थमन्त्री खनाल र अमेरिकाका राजदुत थमसथबिच भेट

अर्थमन्त्री खनाल र अमेरिकी राजदुत बीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो ।

१० महिना अगाडि

प्रहरी चौकी तोडफोड तथा आगजनि गर्ने दुई पक्राउ

जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् । सामाजपक सञ्जालमा सार्वजनिक भएका भिडियाेका आधारमा उनिहरु पक्राउ परेका हुन् ।

१० महिना अगाडि

४ मन्त्रीहरूको शपथ तीन बजे हुने

नवनियुक्त ४ मन्त्रीहरूको शपथ सोमबार अपराह्न तीन बजे हुने भएको छ।

१० महिना अगाडि

उच्च विन्दुमा पुग्यो सुन, ताेलामा ७०० रुपैयाँ बढ्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

१० महिना अगाडि

महावीर पुनले भने ‘मन्त्री भन्न मन लागे कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला’

पुनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

१० महिना अगाडि

लाग्याे दसैं, २४ घण्टामा ४३ हजारले छाडे काठमाडौं

२४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

१० महिना अगाडि

दुर्गा पक्ष सुरु : आज घरघरमा घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।

१० महिना अगाडि
1 183 184 185 186 187 3,682