बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्यालीका क्रममा हिंसा भड्किएपछि ४जनाकाे ज्यान गएकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ ।
आइएमई पे र खल्ती वालेट मर्ज भई आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका...
आर्थिक वर्ष २०८१/८२ मा रु. ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ को भन्दा यो रु. १ खर्ब २० अर्ब बढी...
देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
तिब्बतमा भारी वर्षा भइरहेकाेले भोटेकोशी नदीमा बाढी आउन सक्ने भन्दै काभ्रे प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल सन् २०२६ मा एलडीसी ग्रयाजुयसनमा जाने हुनाले सरकार र निजी क्षेत्र मिलेर आउने दिनको रणनीति बनाउनु पर्ने उनले बताए ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी, (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेकाे छ। कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा ३४.६१ अंकले बढ्दै २७ सय ९४ को विन्दुमा पुगेर...
© 2026 Cloud Patrika. All Rights Reserved.