पीसीआर परीक्षण गर्न प्रयोगशाला धाउनुपर्ने बाध्यता हट्यो

घरमा गएर स्वाब संकलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना संकलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ।

५ वर्ष अगाडि

देउवाले बुझाए प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

कोरोना नियन्त्रणको माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

५ वर्ष अगाडि

रुरुको शेयर मूल्यमा नेगेटिभ सर्किट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ जेठ । रुरु जलविद्युत परियोजनाको शेयरमा नेगेटिभ सर्किट लागेको छ । साताको कारोबारको अन्तिम दिन कारोबार खुलेको ११ बजेर १० मिनेटसम्ममा रुरुको शेयर मूल्य ९.२३ प्रतिशत घटेर नेगेटिभ...

५ वर्ष अगाडि

होम डेलिभरी सेवालाई डाँक सरह मान्यता दिन अनुरोध

कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघले होम डेलिभरी सेवालाई डाँक सेवा सरहको मान्यता दिन अनुरोध गरेको छ ।

५ वर्ष अगाडि

उद्योग परिसंघले दियो ९ अस्पताललाई २ सय अक्सिजन सिलिण्डर

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

५ वर्ष अगाडि

८२ प्रतिशत बढ्यो शेयर कर्जा, ९ महिनामा ४१ अर्ब ४८ करोड लगानी

चैत मसान्तसम्ममा शेयर धितोमा ९१ अर्ब ८९ करोड रूपैयाँ कर्जा लगानी गरेका छन् । यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ८२.३२ प्रतिशत बढी हो ।

५ वर्ष अगाडि

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै जाने क्रम जारी

लमजुङ,६ जेठ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु...

५ वर्ष अगाडि

राष्ट्रियसभा उपनिर्वाचन हुँदै, नतिजा आजै आउने

उपनिर्वाचनमा थापासँगै खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ मैदानमा छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान र आजै भर्चुअल माध्यमबाट परिणाम घोषणा हुनेछ।

५ वर्ष अगाडि

नेष्डो समृद्ध लघुवित्तको आइपीओ आउँदै, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

काठमाडौं, ५ जेठ । नेष्डो समृद्ध लघुवित्तले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र...

५ वर्ष अगाडि

निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नगर्न अन्तरिम आदेश

काठमाडौं, ५ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको...

५ वर्ष अगाडि
1 2,377 2,378 2,379 2,380 2,381 3,725