कुल १ अर्ब ८० करोड २८ लाख ५० रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।
पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। चिसो बढेको कारण काठमाडौं उपत्यकामा शनिबारको तापक्रम १.५ डिग्री मापन गरिएको छ ।
यूनिसेफको प्रतिवेदनअनुसार जनवरी १ मा सबैभन्दा धेरै भारतमा करिब ६० हजार, चीनमा ३५ हजार ६१५ र नाइजेरियामा २१ हजार ४३९ शिशुको जन्म भएको छ ।
वीरगञ्ज । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालू आर्थिक वर्षको मंसिर महिनासम्म भन्सार राजस्व...
कम्पनीले सार्वजनिक गरेको लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाटआवरको व्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ ।
उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिरकणले विगत ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको प्रष्ट पारेका हुन् ।
च्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ...
कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।
काठमाडौं, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघार नपुगेको दाबी गरेका छन् । शुक्रबार अपरान्ह सुरू...
यसै साता शेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार उकालो लागेको बजारले २०८७ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.