दुई वर्षदेखि निष्क्रिय रहेका सबै अकाउण्टहरू हटाउँदै गुगल

गुगलले त्यस्ता खाताहरु आगामी डिसेम्बर १ सम्म राख्ने र त्यसपछी पनि सक्रिय नभएको अवस्थामा मेटाउने छ । यसबीचमा गुगलले प्रभावित प्रयोगकर्ताहरूलाई चेतावनी पठाउने छ । ताकी आफ्ना प्रयोगकर्तालाई आफ्नो इमेलको...

३ वर्ष अगाडि

पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूल...

३ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, १ अर्ब ८८ करोडको कारोबार

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.६ अंकले बढेर २०६०.९१ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

संसद्‍मा एमालेको अवरोध, बैठक २६ गतेसम्मलाई स्थगित

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चसरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो। बैठक सुरु हुने बित्तिकै एमाले...

३ वर्ष अगाडि

संखुवासभा कारागारका दुई कैदीको शंकास्पद मृत्यु

बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको उपचारका क्रममा मृत्यु भएको हो।

३ वर्ष अगाडि

महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोकेर मृत्यु

मंगलबार राति साढे १२ बजेतिर पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।

३ वर्ष अगाडि

भारतीय कफसिरपलाई इराकले पनि लगायो प्रतिवन्ध, किन खतरनाक ?

भारतीय कफसिरपलाई अब इराकले समेत प्रतिवन्ध लगाएको छ । ७ अगष्टका दिन इराकले भारतीय फर्मले उत्पादन गरेको यो औषधीलाई दूषित तथा घातक घोषणा गरेको छ । ल्यावमा गरिएको परीक्षणबाट यस्तो...

३ वर्ष अगाडि

नेपाल टेलिकमले हरायो रिचार्ज कार्ड, खरिद नगर्न अनुरोध

नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ । बुधबार गोरखापत्रमा सूचना प्रकाशति गर्दै टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।

३ वर्ष अगाडि

सांसदले संसद बैठकमा अट्टहाँस गर्न नपाउने, फोन प्रतिवन्ध

नेपालको छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको विधानसभामा अब रोचकनियमहरु लागु हुने भएको छ । उत्तर प्रदेशको विधानसभामा छिट्टै परिवर्तित नियम लागु हुने बताइएको छ । जस अनुसार...

३ वर्ष अगाडि

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको छ । मदन पुरस्कार गुठीले ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको हो ।

३ वर्ष अगाडि
1 1,158 1,159 1,160 1,161 1,162 3,719