काठमाडौं, २६ जेठ । साताको कारोबारको चौंथोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२ बजेसम्ममा १५१८ अंकले बढेको छ । यो सँगै परिसूचक २९७५ ३३ को बिन्दुमा पुगेको छ ।...
काठमाडौं, २६ जेठ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ । बुधबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु...
कम्पनीको मंगलबार बसेको संचालक समितिको वैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशतबोनस सेयर र कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद गरी कुल २०.१२४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिकन छनोटमा ब्राजिल लगातार छैटौं खेलमा विजयी भएको छ।
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो । अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। उसका लागि रोमेरोले गोल गरेका थिए।
‘विश्व आर्थिक परिदृश्य’ मा कोरोनाविरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक वृद्धि हुने बैंकले अनुमान गरेको हो।
काठमाडौंं महानगनरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८”को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.