काठमाडौं । स्पेनिस कोपा डेल रे मा आज बार्सिलोना ग्रानडासंग भिड्दै छ । ग्रानडाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ः४५ बाट सुरु हुने खेलमा बिजेता टोली सेमीफाइनल प्रवेश गर्नेछ...
मञ्जुश्री फाइनान्स लिमिटेडले आइतबारबाट बिक्री खुला ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ।
कानूनी र राजनीतिक विवादका बीच भएको संवैधािनक पदाधिकारीहरुको नियुक्ति उपराष्ट्रपति नन्दबहादुर पुन र विघठित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले बहिष्कार गरेका हुन्।
कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई सहयोग गर्ने उद्देश्यले स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ मा रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार...
काठमाडौं, २१ माघ । बजार खुलेको ५ किनटमै प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.६३ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको...
काठमाडौं, २१ माघ । अजोड इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार कम्पनीको शेयर मूल्य ९.९१ प्रतिशतले बढेर सर्किट लागेको हो । शेयर मूल्य ७७ रुपैयाँले बढेर प्रतिकित्ता...
बुधबार बजार खुलेको केही समयमा नै शेयर बजारले २५०० को बिन्दु पार गरेको छ । आज नेप्से परिसूचक नेप्से परिसूचक ४२.८७ अंकले बढेसंगै बजार २५१६ अंकमा पुगेको हो । अहिलेसम्म...
काठमाडौं । ल्वाङमा विभिन्न प्रकारका रोगहरुबाट मुक्त बनाउन सहयोग गर्ने युजेनल नामक तत्व पाईन्छ । ल्वाङमा तातो बनाउने क्षमता रहेको कारण चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा हुन्छ...
© 2026 Cloud Patrika. All Rights Reserved.