सुनको मुल्य यथावत चाँदीको घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, १९ साउन । मंगलबार छापावाल सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन् । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

५ वर्ष अगाडि

लक्ष्मी लघुवित्त वित्तीयको खुद नाफा तीन गुणा बढ्यो

लघुवित्तको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफामा बढोत्तरी आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.२७ प्रतिशतले बढेर ५० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

५ वर्ष अगाडि

१८ जना न्यायाधीशका लागि दरखास्त आह्वान,लिखित परीक्षा असोजमा

न्याय सेवा परीक्षा महाशाखाले मंगलबार एक सूचना निकाल्दै आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६५ र बिक्रीदर ११९ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

सञ्जाल फेसबुकमा खड्काले भनेका छन्, 'सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छु।'

५ वर्ष अगाडि

‘संक्रमणदर घटे भदौ पहिलो सातादेखि सवारी लाइसेन्सको ट्रायल खुल्छ’

सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल परीक्षा करिब ७ महिनादेखि ठप्प छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् ।

५ वर्ष अगाडि

थप ३१२५ जनामा कोरोना पुष्टी, २३ संक्रमितको निधन

काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६१३ पीसीआर परीक्षण गर्दा २२७९ र...

५ वर्ष अगाडि

आँखाको ज्योति कम हुने समस्या समाधानको लागि नियमित व्यायाम

काठमाडौं । आँखाको ज्योति कम हुने समस्याको रोकथाम गर्न नियमित व्यायाम जरुरी रहेको वैज्ञानिकले बताएका छन् । भर्जिनिया विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अन्वेषकले गरेको अध्ययनअनुसार दैनिक व्यायाम गर्दा आँखाको दृष्टि...

५ वर्ष अगाडि

युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर, मरासिनी नियुक्त

स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो । उनको ठाउँमा डा. रुद्र मरासिनीलाई ल्याइएको छ।

५ वर्ष अगाडि

सर्वोत्तम सिमेन्टको सेयर खरिदमा चन्द्र ढकाल जोडेर आएका समाचारप्रति महासंघको आपत्ति

नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

५ वर्ष अगाडि
1 … 2,260 2,261 2,262 2,263 2,264 … 3,740