निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ।
सीडीएससी एण्ड क्लियरिङ (सीडीएससी) ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ ।
शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ ।
भ्रष्टाचार बढी हुने मुलुकहरुको सूचीमा नेपाल ११७ औँ स्थानमा परेको छ। नेपाललाई १०० अंकमा ३३ अंक दिइएको छ। गत वर्ष पनि यो सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै...
१३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् ।
तपाई मिठाई धेरै मन पराउनुहुन्छ भने तपाईले समस्याको सामना गर्नुपर्ने हुन सक्छ। सेतो चिनी वा परिष्कृत चिनी रोग प्रतिरोधात्मक क्षमताको लागि धेरै खतरनाक मानिन्छ।
सरकारले निर्धारण गरेको विभिन्न १० शीर्षकमा मंसिर मसान्तसम्म १ लाख ६१ हजार ४३६ जना ऋणीले सहुलियतपुर्ण कर्जा लिएपनि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको प्रभावकारिता न्यून देखिएको हो ।
काठमाडौं, ११ माघ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आज (माघ ११) देखि हकप्रद सेयर विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १०ः३ अनुपातमा हकप्रद जारी...
अफ्रिकन कप अफ नेसन्स अन्तर्गत क्यामरूनको राष्ट्रिय रङ्गशालामा भएको भाडदौडमा कम्तीमा ६ जना मारिएका छन् । रंगशाला भित्र प्रि–क्वाटर फाइनलअन्तर्गत घरेलु टीम क्यामरून र कोमोरसबीच खेल भइरहेको थियो ।
तर ज्वालामुखीको खरानीले देशको आकाश ढाकिएपछि स्याटलाइट फोनहरूले पनि काम गरेनन्। केही व्यक्तिहरूले आफूहरूले फोन गर्न सके पनि आएका फोनहरू उठाउन नसकेको बताएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.