उपत्यकामा कोरोना नियन्त्रणका लागि १८ बुँदे निर्देशन, मास्कबिना गाडीमा चढ्न नपाइने

जस अनुसार काठमाडौंमा चल्ने सावरी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएका छन् भने मास्क नलगाएकाले सार्वजनिक सवारी साधन चढ्न पाउने छैनन्।

५ वर्ष अगाडि

काठमाडौं उपत्यकामा एकैदिन १२८६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २७ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना संक्रमित थपिएका...

५ वर्ष अगाडि

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक, मास्क अनिवार्य

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । मंगलवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी २५ जनाभन्दा बढी भेलामा रोक लगाउने निर्णय...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना पुष्टी

काठमाडौं, २७ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर २४४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०...

५ वर्ष अगाडि

विवादमा तानिएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

काठमाडौं, २७ पुस । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट...

५ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, धेरै कमाउने फाइनान्स समूहका लगानीकर्ता

साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको हो ।

५ वर्ष अगाडि

बालुवादेखि तामासम्मका ८ नयाँ खानी सञ्चालनको तयारी, गण्डकी गाउँपालिकामा तीन खानी

गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको छ ।

५ वर्ष अगाडि

त्रिभुवन विमानस्थलले भिजिटर पास नदिने, स्वागत र विदाइमा नआउन आग्रह

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ।

५ वर्ष अगाडि

सिन्धु विकास बैंकको सीइओमा रामकुमार गिरी नियुक्त

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४ वर्षको लागि गिरीलाई सीइओ नियुक्त गरेको हो । उनीसँग २ दशक लामो बैंकिङ अनुभव रहेको छ।

५ वर्ष अगाडि

मध्य भोटेकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट, खरिदमाग उच्च, विक्री शून्य

काठमाडौं, २७ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । मंगलवार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २८.५० ले बढेसंगै प्रतिकित्ताको मूल्य ३१३.५०...

५ वर्ष अगाडि
1 … 2,028 2,029 2,030 2,031 2,032 … 3,741