उच्च अंकले घट्यो नेप्से, धेरै गुमाउने निर्जीवन बीमाका लगानीकर्ता

केही दिन लगातार बढेको शेयर बजार साताको कारोबारको दोस्रो दिन उच्च अंकले घटेको छ । सोमवार शेयर बजार मापक सूचक नेप्से ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

छाउनीको वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क खोप लगाउन पाउने जनाएको हो ।

५ वर्ष अगाडि

ओमिक्रोन प्रभाव: एकैदिन १४ सय उडान रद्द

उडान ट्रयाकिङ गर्दै आएको ‘फ्लाइट अवेअर डटकम’ नामक वेबसाइटका अनुसार बढ्दो ओमिक्रोन संक्रमणबीच चिनियाँ र अमेरिकी गन्तव्यका सबैभन्दा बढी उडान रद्द गरिएका हुन् ।

५ वर्ष अगाडि

‘आत्मनिर्भरता र समृद्धि’ नारामै, मकै, गहुँ, कोदोमा समेत विदेशको मुख ताक्नुपर्ने अवस्था

नेपालले आयात गर्ने तरकारीमा हरियो धनियाँदेखि प्याज, आलुदेखि गोलभेँडासम्म छन् । भने मकै, गहुँ, कोदो, भटमासमा समेत नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।

५ वर्ष अगाडि

आकर्षणमा पार्टी बस, भित्रै पार्टी, डिस्को र बार

यो बस अहिले युवा पुस्ता र पार्टी गर्न चाहनेहरुको लागि पार्टी बस नेपाल नयाँ गन्तव्य जस्तै बनेको छ । पार्टी गर्नका लागि कुनै रेस्टुराँ वा विशेष स्थान धाउन पर्नेहरुका लागि...

५ वर्ष अगाडि

२१ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

राष्ट्र बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिन अवधिको २ अर्ब गरी जम्मा २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी...

५ वर्ष अगाडि

एनआइसी एशिया बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव बिहीवारसम्म,केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १२ पुस । पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार केही स्थानमा हल्का वर्षा तथा...

५ वर्ष अगाडि

क्यान इन्फोटेक ‘भौतिक र भर्चुअल’ दुवै स्वरुपमा, टिकटको मूल्य १ रुपैयाँ

काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ । इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले गरेका छन ।

५ वर्ष अगाडि

फर्निचर व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत

महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुवँर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् ।

५ वर्ष अगाडि
1 … 2,049 2,050 2,051 2,052 2,053 … 3,740