संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिएका हुन् । उनले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि...
कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, सञ्चालन प्रमुख अनामिका सिंह, बाग्मती प्रदेश प्रमुख धोज साउद, बाग्मती प्रदेश उप–प्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ्ग प्रबन्धक मनिन्द्रराज जोशी तथा...
संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैयाँं धौबन्जा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी महेश धौबन्जालाई पराजित गरी रोशनीमैयाँं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी हुन् ।
थर्मल प्लाण्टबाट उत्पादित बिजुलीमा निर्भर होङ्शी सिमेन्ट नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति दिएको छ । बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई...
बैंकले यसअघि सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७१ प्रतिशत नगद गरी कुल १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो।
काठमाडौं, २८ कात्तिक । तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको कारोबारको पहिलो दिन ११ बजेर १५ मिनेट सम्ममा तेह्रथुम पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर...
काठमाडौं । नेपाली हाँस्यब्यङ्ग्य टेलिभिजन कार्यक्रमहरु निर्माण तथा बिक्रि गर्ने मिडिया हव प्रा.लि. ले नयाँ सिरियल निर्माण गरेको छ । प्रत्येक साताको बिहीबार प्रशारण हुने उक्त सिरियलको नाम तगारो राखिएको...
खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३४.३७ प्रतिशतले...
आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ कि.मि. उत्तरमा रहेको ल्याण्डफिल साईड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान संचालनमा ‘बर्ड...
© 2026 Cloud Patrika. All Rights Reserved.