निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपालले एक विज्ञप्ति जारी गर्दै आन्तरिक उडान संचालन गर्न माग गरेको हो ।
बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको शेयर मूल्य अस्वभाविक रुपमा बढाएर चलखेल भएको देखिएको छ । यस्ता कम्पनीमा माइक्रोफाइनान्स, हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा आइपुगेको छ ।
चालू आर्थिक वर्षको १० महिनाको अवधिमा मात्रै थप ६३ हजार ३५८ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा अन्तर्गत १ खर्ब ४९ अर्ब...
काठमाडौं, १ असार । साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईघण्टा १ बजेसम्ममा ११.७८ अंकले बढेको छ । यो सँगै परिसूचक ३०१४.५ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका...
गत बैशाख १६ गतेबाट देश अधिकांस जिल्ला निषेधाज्ञाको अवस्थामा छ । निषेधाज्ञाको अवधि जेठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
काठमाडौं, १ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७...
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत अर्जेन्टिना बराबरीमा रोकिएको छ। सोमबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १- १ गोलको बराबरीमा रोकिएको हो।
बैंकहरुमा लगाइएको कोटा सिस्टम हटेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलोभएसँगै नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।
बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरे पनि केही क्षेत्रहरु केही खुकुलो बनाउने निर्णय गरेको छ । थपिएको निषेधाज्ञामा तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन डोम डेलिभरी सेवालाई...
© 2026 Cloud Patrika. All Rights Reserved.