यो व्यवस्थाले लगानीको सकारात्मक वातावरण बनाएको निजी क्षेत्रले बताएका छन् । कतिपयले चाहिँ यो व्यवस्थाले विदेशबाट 'कालो धन' नेपालमा ल्याउन सहज हुनसक्ने शंका व्यक्त गरेका छन्।
कोभिड विरुद्धको खोपको पहिलोमात्रा लगाएका व्यक्तिहरुले दोस्रो मात्रा निर्धारित समयभित्र लगाउन नसकेमा के हुन्छ भन्ने सन्दर्भमा स्वास्थ्य क्षेत्र नै अन्योलग्रस्त देखिएको छ ।
कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने एवम् गर्दै हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने नीति तथा कार्यक्रमको ध्येय रहेको जानकारी दिए । नीति तथा कार्यक्रममा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका...
१६ औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको उद्घाटन नेपाली समयअनुसार आज राति पौने १ बजे इटालीको रोममा हुनेछ ।
काठमाडौं महानगरमा सञ्चालन भइरहेको खोप अभियान स्थगित
काठमाडौं २८ जेठ। मन्त्रिपरिषद बैठकले नवनियुक्त सञ्चार तथा प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषदलाई पूर्णता दिएर बसेको पहिलो बैठकले सञ्चारमन्त्री नैनकला थापालाई प्रवक्ताको...
काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वतः पदमुक्त भएका छन् । विहीबार प्रदेशसभामा विश्वासको मत मागेका गुरुङले संसद्को विश्वासको मत गुमाएका हुन् । विश्वासको मत नपाएसँगै स्वतः...
काठमाडौं, २७ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा भएको परीक्षणमा ९९०१ नमुनाको पीसीआर...
काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बिहीबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाकाे...
काठमाडौं, २७ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५९ जनाको मृत्यु भएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.