प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न आफु कहाँ नै आउनु पर्ने बताएका छन् ।
काठमाडौं, ११ फागुन । नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि...
कारोबार खुलेदेखि लगातार ७ दिन पोजेटिभ सर्किट लाग्दै आएको बैंकको सेयरमा मंगलबार एकैदिन नेगेटिभ र पोजेटिभ सर्किट लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर किनबेच भएका छन्...
काठमाडौं, ११ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड शुक्रबारसम्म गर्ने तयारी थालिएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले बुधवार प्रि-अलोटमेण्ट गरी शुक्रबार वा...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दाको फैसला एक दुईदिनमा आउन सक्ने हल्लाले सेयर बजार ओरालो लागेको विश्लेषकहरूले बताएका छन्।
काठमाडौं, ११ फागुन । सञ्चारकर्मी रवि लामिछाने समेत प्रमोटर रहने गरी ग्यालेक्सी टिभी घोषणा भएको छ । गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको...
नेगेटिभ सर्किट लागेसँगै प्रतिकित्ता ६६ रुपैयाँ बढेर सेयर मूल्य ५९४ मा आएको छ । सो दरमा मूल्य घटे पनि आज भने किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य...
काठमाडौं ११ फागुन । बजार खुले लगत्तै इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबारको नियमित कारोबार खुले लगत्तै १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । सर्किट...
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८५ ‘घ’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ८ वर्षको रहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.