काठमाडौं, २९ माघ । नेपालको सबैभन्दा ठूलो प्राथमिक सेयर निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को २० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । निफ्राले...
पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ ।
काठमाडौं, २९ माघ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको...
काठमाडौं, २९ माघ । नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं । दक्षिण भारतिय अभिनेता विजय देवराकोडाको पहिलो बलिउड फिल्म ‘लिगर’ सन् २०२१ को सेप्टेम्बर २१ तारिखबाट प्रर्दशनमा आउने भएको छ । अभिनेता देवेराकोन्डाले सामाजिक सञ्जालबाट सिनेमा ९ सेप्टेम्बरबाट प्रर्दशनमा...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चाालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी...
साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । बिहिबार नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ अंकमा झरेको हो । आज राम्रा र बलिया कम्पनीहरुको मापकसेन्सेटिभ इन्डेक्स पनि...
अझै प्रदेश १ मिक्वााखोला गाँउपालिका, बागमतीमा रुवीभ्याली, कर्णाली प्रदेशमा जुनीचाँदे गाँउपालिका र सुदूरपश्चिम प्रदेशमा काँडा गाँउपालिकामा शाखा विस्तार हुन बाँकी छ।
नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।
कुण्डेले खेलको २५औ मिनेटमा गोल गरेका थिए भने राकिटिकले खेलको ८५औ मिनेटमा गोल गरेका थिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.