एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबारमा गिरावट आएको छ । आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको राहत प्याकेज १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका छन् । स्थानीय समयअनुसार बिहीवार राति उनले जनताको नाममा सम्बोधन गर्दै यो...
गत २४ घण्टाभित्र १४ हजार ६६३ जना संक्रमितले ज्यान गुमाएसँगै शुक्रबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख ५९९ पुगेको हो ।
बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।
नुवाकोट । नुवाकोटका विभिन्न ठाउँमा यस वर्षको माघे सङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रूपमा जिल्लाका विभिन्न ठाउँमा जुधाउन थालिएको छ...
नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म कम मूल्यमा धेरै माइलेज दिने मोटरसाइकलको माग धेरै हुन्छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैपटक दुई आर्थिक वर्षके लाभांश पारित गरेको छ । बैंकको बुधबार सम्पन्न नवौं तथा दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को मुनाबाबाट...
काठमाडौं । चन्द्रागिरि हिल्सको प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेले केबलकार टिकटमा २५ प्रतिशत छुट पाउने भएका छन् । कम्पनीको बुधबार सम्पन्न ११ औं वार्षिक साधरण सभाले यस्तो निर्णय गरेको हो...
काठमाडौं, १ माघ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ६ जना संक्रमितको मृत्यु भएको...
काठमाडौं, १ माघ । नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.