चाँदिकाे भाउ बढ्याे, यस्ताे छ आजको कारोबार मुल्य

बुधबार चाँदीका भाउ ताेलाकाे ५ हजार ७१५ रुपैयाँ पुगेको छ ।

४ महिना अगाडि

निर्वाचनका लागि भारतसँग जोडिएका सबै नाका बन्द गरिने

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् ।

४ महिना अगाडि

मौद्रिक नीति अर्धवार्षिक समीक्षाबाट गरियो क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ ।

४ महिना अगाडि

मौद्रिक नीति कार्यान्वयन सन्तोषजनक रहेको राष्ट्र बैंकको निष्कर्ष

चालु आर्थिक वर्ष २०८२\८३ का लागि तय गरिएको मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहनुका साथै...

४ महिना अगाडि

प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ ।

४ महिना अगाडि

दुर्गा प्रसाईं थुनामुक्त गर्न सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ ।

४ महिना अगाडि

३ दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

४ महिना अगाडि

सबै सुचक उकालो लाग्दा बढ्याे नेप्से, काराेवारमा भने गिरावट

मंगलबार सेयर बजारका सबै सूचक उकालाे लागेका छन् ।

४ महिना अगाडि

साम्बाकाे उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग प्राप्त

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग रकम उठेको छ ।

४ महिना अगाडि

मकवानपुरमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

४ महिना अगाडि
1 42 43 44 45 46 3,679