नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५...
गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको...
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष छ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यो मुद्दती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले ११.०३ प्रतिशतका दरले ब्याज समेत आर्जन गर्न सक्नेछन् ।
नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समृद्ध नारी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप 'ग्लोबल स्मार्ट प्लस' प्रयोग गरी भोट गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
काठमाडौं, २४ फागुन । आज बैकिङ्ग सेवा तथा शेयर बजार बन्द हुने भएका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक विदा परेका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु र शेयर...
काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोटमा एकै घरका पाँच जनाले विष सेवन गरेका मध्ये एक जनाको मृत्यु भएको छ। भने अन्य चार जनाको अझै होस् खुलेको छैन।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले पूँजी बजार सुधारका लागि प्रतिबद्ध रहेको बताएका छन् । नवनियुक्त अध्यक्ष हमालले सोमबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पूँजीबजार सुधार र साना...
© 2026 Cloud Patrika. All Rights Reserved.