थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

काठमाडौं, २४ साउन । पछिल्लो २४ घण्टामा देशभर २ ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ३३ पीसीआर परीक्षणका क्रममा...

५ वर्ष अगाडि

भक्कानिँदै बार्सिलोनाबाट बिदा भए मेसी

बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए। उनले आफ्नो कुरा सके पछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए।

५ वर्ष अगाडि

पारससंगै जर्सी नम्बर ७७ पनि रिटायर्ड

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व–कप्तान पारस खड्काको जर्सी प्रयोगमा नल्याउने भएको छ । मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पारसको सम्मानमा क्यानले ७७ नम्बरको...

५ वर्ष अगाडि

शेयर बजार : हाइड्रो चम्किँदा ८ कम्पनीमा पोजेटिभ सर्किट, १४ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ अंकमा पुगेको छ ।

५ वर्ष अगाडि

‘जग्गा बाँडेर सुकुम्बासी समस्या अन्त्य हुँदैन्, उपयोगको नीति बनाएर अघि बढौँ’

काठमाडौं, २४ साउन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वैज्ञानिक भूमि सुधार व्यवस्था लागू नभएसम्म सुकुम्बासीको समस्या अन्त्य नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जमिनमा व्यक्तिगत स्वामित्व...

५ वर्ष अगाडि

वर्षौसम्म आनन्ददायी यात्राको लागि मोटरसाइकलका यी भागमा दिनुहोस् विशेष ध्यान

काठमाडौं । मोटरसाइकल अत्यावशेक साधन बनिसकेको छ । दैनिक रुपमा आवश्यक पर्ने मोटरसाइकलको हेरचाहमा पनि विशेष ध्यान दिनुपर्छ । मोटरसाइकलका केहि भागहरु धेरै संवेदनशील हुने भएका कारण विशेष हेरचाहको आवश्यकता...

५ वर्ष अगाडि

क्यान महासंघ र सूचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुबीच अन्तर्क्रिया

नेपालमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकासका लागि क्यान महासंघ र यससंग सम्बन्धित संस्थाहरुबीच आगामी दिनमा हुनुपर्ने संस्थागत, कार्यगत र नितिगत सहकार्यको विषयमा क्यान महासंघले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो...

५ वर्ष अगाडि

आधुनिकता र प्रविधी भित्रिए जस्तै चेतना र शिक्षा पनि दिमाग भित्र भित्राउन पाए !

उत्सव ढकाल केही बाहेक अधिकांश युट्युवर र टिकटक प्रयोग कर्ताले समाजमा अश्लिलता विकृती र अपराध फैलाउँदैछन् जुन नियन्त्रण बाहिर गएको महशुस हुँदैछ। हामी अहिले प्राविधिक युगमा बाचिरहेका छौ । अझ...

५ वर्ष अगाडि

जोन ग्याम्पर ट्रफी : उपाधिका लागि आज युभेन्टस र बार्सिलोना भिड्दै

काठमाडौं, २४ साउन । ​​​​​​​आज जोन ग्याम्पर ट्रफीको फाइनल खेल हुँदै छ । नेपाली समयानुसार राति १ः१५ बजेबाट सुरु हुने उक्त खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस भिड्र्दै...

५ वर्ष अगाडि

ओलम्पिक गोल्ड मेडलमा कति हुन्छ सुन ? कति पर्छ मूल्य ?

काठमाडौं । टोकियो ओलम्पिकको आज अन्तिम दिन खेलाडीहरु यतिबेला ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन अन्तिम प्रतिस्पर्धा गरिरहेका छन् । चाहे...

५ वर्ष अगाडि
1 … 2,260 2,261 2,262 2,263 2,264 … 3,749