उकालाे यात्रामा सेयर बजार, नेप्से परिसूचक २९८०अंकमा

विगत ६ कारोबार दिनदेखि बढेकाे नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज पनि उकालो लागेकाे छ। आज बुधबार बजार ५.१७ अंक बढेको छ ।

११ महिना अगाडि

प्रचण्डले भने ‘नेतालाई गाली गर्ने प्रवृत्ति फेसन जस्तो बनेकाे छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतालाई गाली गर्ने प्रवृत्ति फेसन जस्तो भएको बताएका छन् ।

११ महिना अगाडि

डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

अब सेयर कारोबार गर्ने डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ।

११ महिना अगाडि

चितवनको होटल सिराइचुलीले आईपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्टसँग सम्झौता

चितवनको होटल सिराइचुली लिमिटेडले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ ।

११ महिना अगाडि

अदानी समूहका प्रियदर्शीलाई नेपालको ऊर्जा र पूर्वाधारमा लगानी गर्न निक्कीको आग्रह

पाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले भारतको अदानी समूहका अन्तराष्ट्रिय सम्बन्ध प्रमुख शिशिर प्रियदर्शीलाई नेपालको ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीका सम्भावनाहरू खोज्न आग्रह गरेको छ ।

११ महिना अगाडि

रायो सागमा भेटियो अत्यधिक विषादी

कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

११ महिना अगाडि

भेरि नदीमा टिपर खस्दा तीन जना बेपत्ता

रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।

११ महिना अगाडि

नेपालका लागि एडीबीको ५ वर्षे रणनीति सार्वजनिक

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मंगलबार नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् ।

११ महिना अगाडि

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

११ महिना अगाडि

भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमालेकाे निर्णय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।

११ महिना अगाडि
1 240 241 242 243 244 3,679