साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । साे गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । आज कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा १६२ को...
नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ ।
सरकारले सुनाचाँदी तथा हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।त्यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्ध पनि मुद्दा दर्ता भएको हाे
सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन भएको छ । फाइनान्सियल टास्क फोर्स (एफटीएफ)’ को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै ल्याएकाे निर्देशन घरजग्गा कारोबार...
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।
वलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ ।
अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ ।
मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.