आमाबाबुले आफ्ना छोराछोरीलाई प्रकृतिसँग संलग्न हुन र बाहिर शारीरिक गतिविधिहरूमा भाग लिने अवसरहरू सिर्जना गर्नुपर्छ। यसमा पारिवारिक हाइक, पार्कमा खेलकुद खेल्नु, वा स्थानीय प्रकृति ट्रेलहरू सँगै अन्वेषण गर्नु समावेश हुन...
उक्त उल्का वर्षा पुस १३ गतेदेखि भइरहेकोमा आज राति अन्य दिनभन्दा धेरै वर्षा हुने नासोले जनाएको छ । उल्का वर्षा २८ गतेसम्म सक्रिय रहनेछ। ‘
स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा...
लोकसेवा आयोगले सहसचिवमा खुलाबाट १० प्रतिशत र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गरेको छ ।
राजनीतिक दलहरूका बीचमा सहमति र एकताकाे वातावरण बनाएर भ्रष्टाचार निर्मुल बनाउन आबश्यक रहेको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित हरियो नम्बरप्लेट भएका ट्याक्सीको सेवा अब एपमार्फत बुक गर्न सकिने भएको छ । यस्तो सेवा बिहीबारबाट एपमार्फत सञ्चालन गरिएको हो ।
योग्यता पुगेका र ईच्छुक नेपाली नागरिकहरूले पुस २४ गतेदेखि माघ २४ गतेसम्म कार्यालय सशस्त्र प्रहरी बलले निर्धारण गरेको विभिन्न कार्यालयहरूमा उपस्थित भएर फाराम बुझाउनु पर्नेछ।
© 2026 Cloud Patrika. All Rights Reserved.