अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् ।
दुर्घटनामा स्याङ्जा पुतलीबजारका रामप्रसाद शर्मा, तिलोत्तमा– ३ की आशा श्रेष्ठ र भगवती श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कार सडकबाट एक सय मिटर तल खसेको थियो...
काठमाडौं । काठमाडौं । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ...
नेपालका रोजगारताहरू श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको अध्यक्ष ढकाललको भनाइ थियो ।
काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट तीन जना बाल श्रमिकहरूको उद्धार गरेको छ । महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनमा कार्यरत तीन जना बालबालिकालाई उद्धार गरेको हो।
टी–२० वरीयताको बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिद शीर्ष स्थानमा यथावत् छन् । यस्तै अफगानिस्तानका रशिद खान र दक्षिण अफ्रिकाका एनरिच नोर्टजे समान चार स्थान सुधार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा...
वित्त कम्पनीहरूमा भने २० करोड रुपैयाँ नाफासहित मन्जुश्री फाइनान्स कम्पनी सबैभन्दा अगाडि छ। विकास बैंकतर्फ झण्डै एक अर्ब रुपैयाँसहित मुक्तिनाथ विकास बैंक र फाइनान्सतर्फ २० करोड रुपैयाँसहित मन्जुश्री फाइनान्स कम्पनी...
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा पुगेको हो ।
प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।
नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.