डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

आइतबारका लागि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ।

४ वर्ष अगाडि

यी तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया...

४ वर्ष अगाडि

बागमती प्रदेश सरकारबाट बाहिरियो राप्रपा, मन्त्रीले दिए राजीनामा

संसदीय दलका नेता उद्धव थापासँगै पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन्।

४ वर्ष अगाडि

‘मैले हार मान्दिनँ’- मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू अटल , अजर , अडिग र निडर भएको बताएका छन् । शनिबार साँझ फेसबुकमा पोष्ट गर्दै भनेका छन् ‘अटल , अजर ,...

४ वर्ष अगाडि

कृषि औजार कारखाना चलाउन महावीर पुनले २८ रोपनी जग्गा बेच्ने

कृषि औजार कारखाना चलाउन राष्ट्रिय आविष्कार केन्द्रलाई ६ वर्ष अगाडी आफैले दान दिएको जग्गा महावीर पुनले बिक्रीमा राखेका छन्। पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा बिक्री...

४ वर्ष अगाडि

पोर्चुगलमा बस्ने नेपालीको राहदानी समस्या समाधान

उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् ।

४ वर्ष अगाडि

बालेनले भने-‘मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछ’

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने। उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्।

४ वर्ष अगाडि

राष्ट्रपतिमा सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं, १३ फागुन । नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले...

४ वर्ष अगाडि

रामचन्द्र पौडेलले राष्ट्रपतिमा गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् ।

४ वर्ष अगाडि

एमालेले सुवास नेम्बाङलाई राष्ट्रपति पदको लागि उम्मेदवार बनाउने

नेकपा एमालेले सुवास नेम्बाङलाई राष्ट्रपति पदको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।

४ वर्ष अगाडि
1 … 1,448 1,449 1,450 1,451 1,452 … 3,743