रिपोमार्फत ३० अर्ब पठाउँदै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार १४ दिन अवधिको रिपो जारी...

४ वर्ष अगाडि

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी, सडक पूर्ण रुपमा मर्मतको माग

फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।

४ वर्ष अगाडि

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ, धार्मिक वृक्षको उद्यान बनाइने

मन्दिर वरपर हरियाली र स्वच्छ बातावरणको परिकल्पनालाई फलदायी बनाउन नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका हुन् । श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे

४ वर्ष अगाडि

फेसबुक र इन्स्टाग्रामले यसरी घटाए मेटाको आम्दानी

मेटाको राजस्व इतिहासमै पहिलो पटक घटेको छ । फेसबुक र इन्स्टाग्रामको मालिकलाई जुलाईको तीन महिनामा विज्ञापन बिक्रीमा गिरावट आएको थियो ।

४ वर्ष अगाडि

आर्थिक मन्दी भोग्दै अमेरिका, मूल्यवृद्धि ४० वर्षयताकै सर्वाधिक विन्दुमा

रुस र युक्रेन युद्धका कारण संसारभरका साना तथा ठूला सबै मुलुकले यतिबेला मूल्यवृद्धिको सामाना गरिरहेका छन् । जसले अर्थतन्त्र संकुचन हुने अवस्था आएको हो । कोरोना महामारीका बेला समेत परिस्थितिलाई...

४ वर्ष अगाडि

ज्यानमारा च्याउबाट जोखिम, कसरी चिन्ने विशालु च्याउ ?

च्याउको प्रकृति, उम्रेको स्थान, भण्डारण गर्ने तरिका आदि विभिन्न आधारमा शरीरमा विभिन्न असर देखिन्छन् । कतिपय च्याउ सेवन गर्दा व्यक्रिको तुरुन्तै मृत्यु हुने गर्छ भने कतिपयमा बिस्तारै स्वास्थ्य समस्या देखिन्छ । विषालु...

४ वर्ष अगाडि

यी क्षेत्रमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी...

४ वर्ष अगाडि

म्याद सकिन ४ दिन बाँकी हुँदा नारायणघाट–बुटवल सडकको प्रगति १८ प्रतिशत मात्र

निर्देशनमा उसले परियोजनाको लागत नबढने गरी काम सम्पन्न गर्न पनि भनेको छ । परियोजना समयमै सम्पन्न नगरी ठेक्का नै रद्द गर्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण रहेको पनि उसको भनाइ छ ।

४ वर्ष अगाडि

नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क

नेपाल बैंक लिमिटेड र एनसेल आजियटाबीच सम्झौता भएको छ । सम्झौतासँगै नेपाल बैंकका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एनसेलले डाटा निःशुल्क उपलब्ध गराउने छ ।

४ वर्ष अगाडि

बल्ल बल्यो बिजुली : १८ नम्बर पिल्लर बस्तीका स्थानीयबासीहरुमा खुशीयाली

दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्तीमा टुकीको उज्यालोमा रातहरु बित्थे ।

४ वर्ष अगाडि
1 … 1,753 1,754 1,755 1,756 1,757 … 3,748